+
+
-- Sponsored Ad --

कृष्ण काफ्लेको स्वरमा ” पिरतीेको पालुवा ” सार्वजानीक :

965 पटक हेरिएको
Clock २०७७ फाल्गुन २९, शनिबार ०२:०५
-- Sponsored --

एनसञ्चार,कावासोती ,फागुन २९ ||
आसालाग्दो गित पिरतीको पालुवा सार्वजनीक भएको छ । कृष्ण काफ्लेको स्वरमा रहेको गितमा विजयदिप गिरीको लय तथा सरोज प्याकुरेलको सङ्गित छ । मनोहर सुनामको सङ्गित संयोजन रहेको गितलाइ भोला पौडेलले रेकर्ड तथा सम्पादन गरेका हुन ।

गितको भिडियोमा विजयदिप गिरीकै निर्देशन रहेको छ ,देवेन्द्र कुवरको सिनेमेटोग्राफी, सम्पादन पोष्टर फोटो तथा कलरिङ्ग राजेश कुमारको छ भने मगब सरिता मगरको रहेको गितमा अन्जली अधिकारी कमल पुरी लगाएतको दमदार अभिनय रहेको छ । गितको पोष्ट प्रोडक्सन सामना म्युुजिकले गरेको हो ।
गितलाइ तुल्सी म्युजिकको युटुव च्यानल वाट डिजिटल वजारमा ल्याइएको छ ।
भिडियो हेर्नुस ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win