+
+
-- Sponsored Ad --

अनलाइन सञ्चालकलाइ खुसिको खबरःअनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने

369 पटक हेरिएको
Clock २०७८ भाद्र २५, शुक्रबार १६:२३
-- Sponsored --

काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिनुभयो ।

यसअघि टेलिभिजन, रेडियो, पत्रपत्रिकाले मात्र लोक कल्याणकारी विज्ञापन पाउँदै आएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win