+
+
-- Sponsored Ad --

पैदल यात्रा गरिरहेका एक जना भिरबाट खसेर मृत्यू

372 पटक हेरिएको
Clock २०७८ भाद्र २५, शुक्रबार २२:३५
-- Sponsored --

बौदींकालीमा पैदल यात्रा गरिरहेका एक जनाको भिरबाट खसेर ज्यान गएको छ । बौदींकाली-४ बराबेन्डीमा गएको पहिरोले बाटो भत्काएर भिर बनेको स्थान बाट खस्दा बौदींकाली-३ वटाङका ४१ वर्षिय प्रेम बिकको ज्यान गएको बौदींकालीबाट पत्रकार केबि रानाले जानकारी दिएका छ्न ।

देवचुलीको झाक्रेबाट पदैल यात्रा गर्दै बौदींकालीको रकुवा हिडेका बिक बिहिबार साझ ५ बजेको समयमा भिरबाट खसेका थिए । भिरबाट खसेर मृत्यु भएको बिकको शव करिब १२ घण्टा पछि डेढगाउँ प्रहरी र स्थानीयको सक्रियतामा निकालिएको पत्रकार रानाले जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win