+
+
-- Sponsored Ad --

नवलपुरका थप १ जनामा कारोना संक्रमण पुष्टि

404 पटक हेरिएको
Clock २०७८ आश्विन १२, मंगलवार २०:१९
-- Sponsored --

असोज १२, कावासोती,।। पछिल्लो २४ घण्टामा नवलपुरका थप १ जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा २० जनामा गरिएको नमुना परिक्षणमा मध्यविन्दु नगरपालिकाका १ जनामा मात्रै संक्रमण पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५८ पुगेको छ । नवलपुरमा कोरोना संक्रमणबाट अहिले सम्म १ सय ७१ जनाले ज्यान गुमाएका छन्

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win