+
+
-- Sponsored Ad --

कांग्रेस नवलपुरका सभापति लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित

393 पटक हेरिएको
Clock २०७८ मंसिर १९, आईतवार १५:११
-- Sponsored --

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ र्औ महधिवेशन अन्तर्गत शनिबार सम्पन्न गण्डकी प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन ।

नेपाली कांग्रेसको विधानले व्यवस्था गरे बमोजिम दुई जना प्रदेश महामन्त्रीमा लामिछाने सहित किरणबाबु श्रेष्ठ निर्वातिच भएका हुन । २ वटा महामन्त्री पदको लागी विष्णुप्रसाद लामिछाने, किरणबाबु श्रेष्ठ, कुमार खडका र ईश्वर पाण्डेको उम्मेदवारी परेको थियो ।

कुल खसेको मत ११४६ मा लामिछानेले ५६४ र श्रेष्ठले ५७३ मत प्राप्त गरेका थिए । nawalapurtimes बाट ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win