+
+
-- Sponsored Ad --

सर्वोच्चद्वारा नेपाल स्काउटका संयोजक भण्डारीलाई पुनर्वहालीका लागि अन्तरिम आदेश

342 पटक हेरिएको
Clock २०७८ मंसिर २२, बुधबार ०७:०६
-- Sponsored --

२२ मंसिर, काठमाडौं ।। नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै सर्वोच्च अदालतले पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको आदेश दिएको हो।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो।

भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेल लगायतले वहस गरेका थिए। सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win