Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
ओएसिस बोर्डिङ स्कुलले गर्‍यो थारु फुड फेस्टिभल ओएसिस बोर्डिङ स्कुलले गर्‍यो थारु फुड फेस्टिभल - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

ओएसिस बोर्डिङ स्कुलले गर्‍यो थारु फुड फेस्टिभल

488 पटक हेरिएको
Clock २०७८ मंसिर २७, सोमबार १७:२६
-- Sponsored --

 देवचुली, माधब सुबेदी

नवलपुरको देवचुली नगरपालिका वडा नं १७ फारममा रहेको ओएसिस बोर्डिङ स्कुलले थारु फुड फेस्टिभल संचालन गरेको छ ।

No description available.ओएसिस बोर्डिङ स्कुलले ब्रिटिस काउन्शिल अन्तराष्ट्रिय स्कुल अवार्ड २०२१\२०२२ प्रोजेक्ट नं ५ को कार्यक्रम योजना गरी थारु फुड फेस्टिभल मनाएको हो ।

No description available.ओएसिस बोर्डिङ स्कुलकी प्रधानध्यापक खगीसरा ढकालले विद्यालयमा रहेका विद्यार्थीहरुद्वारा देवचुली १७ पिप्रहरमा रहेको थारु सांस्कृतिक भवनमा फुड संचालन गरेको बताउनुभयो ।

No description available.कार्यक्रममा आइ.एस.ए कोडिनेटर रामु पाण्डे, प्रोजेक्स हेड शुसिल ढकाल, ओएसिस बोर्डिङ स्कुलका शिक्षक, शिक्षिका लगाएतको सहभागीता रहेको थियो भने थारु टिपिकलको लागी तिलक खजुवारको विशेष सहयोग रहेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win