0 प्रतिक्रिया
देशभर कोरोनाका सक्रिय संक्रमित ५ हजारभन्दा बढी ।
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ७२ जनामा गरिएको परीक्षणपछि १ सय ८१ जना संक्रमित थपिएका हुन्।
यस्तै आज २ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ७१ जना सक्रिय संक्रमित छन्।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




