कांग्रेस १४औं महाधिवेशनः जो राम्रो मत ल्याउँदा ल्याउँदै केन्द्रीय समितिमा अटाएनन्
एन सञ्चार, पौष ५,
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन्। कुल ९९ उम्मेद्वारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए। पराजित उम्मेद्वारहरु कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् ।
ती मध्ये एक हुन् मनोजमणि आचार्य। १६५४ मत पाएका आचार्य ३६औं स्थानमा रहे । आचार्य ३५औं नम्बरमा रहेका कृष्ण किशोर घिमिरेभन्दा ५३ मतले पछि परे । आचार्यपछि ३७औं स्थानमा रहेका केदार कार्कीले १६४४ मत प्राप्त गरेका छन् । तर उनी केन्द्रीय समितिमा अटाएनन् । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया पनि केन्द्रीय समितिमा अटाएनन् । उनले १५१९ मत प्राप्त गरेका छन् ।
यी हुन् पराजित ६४ जना :
३६) मनोजमणि अचार्य :- १६५४
३७) केदार कार्की :- १६४४
३८) बीरेन्द्रकुमार कनौडिया :- १५१९
३९) मंगलप्रसाद थारु :- १५१७
४०) लोकेश ढकाल :- १४९५
४१) प्राडा तीर्थराज खनिया :- १४८२
४२) यज्ञबहादुर थापा :- १४६०
४३) शम्भुलाल श्रेष्ठ :- १४२०
४४) जनकराज गिरी :- १४१९
४५) रत्न बहादुर कार्की :- १३९८
४६) हरि प्रसाद नेपाल :- १३८४
४७) राजेन्द्र बजगाईं :- १३५३
४८) प्रमोद हरि गुरागाइँ :- १३२६
४९) हस्तबहादुर मल्ल :- १२९६
५०) डा सुरेशचन्द्र चालिसे :- १२९४
५१) धावा गुरुङ :- १२८२
५२) डा सुरेश मल्ल :- १२६०
५३) नरेश बहादुर सिंह :- १२३९
५४) लक्ष्मण बहादुर बस्नेत :- १२३७
५५) सुधिरकुमार शिवाकोटी :- १२२९
५६) गङाधर तिवारी :- १२२८
५७) सुरेन्द्र हमाल :- १२०३
५८) टेकराज पौडेल :- ११९६
५९) गोकर्ण पौड्याल :- ११८१
६०) मोहन प्रसाद बराल :- ११७९
६१) गणेश बहादुर खड्का :- ११६७
६२) इ दिपक बाबू कंडेल :- ११३८
६३) सुवास कुमार पोखरेल :- ११०७
६४) खगेन्द्र प्रसाद तिवारी :- १०६९
६५) मथुरा प्रसाद घिमिरे :- १०४१
९६) क्षितिज भन्डारी :- १०४०
६७) बलबहादुर कुँवर :- १०२७
हजारभन्दा कम ल्याउने उम्मेदवार
त्रैलोक्य प्रताप सेन :- ९४४
तारिणी दत्त चटौत :- ८८२
शिव कुमार गुर्मछाने :- ७५२
आनन्दराज त्रिपाठी :- ६१०
दिपक भट्टराई :- ६०६
बिमल राज क्षेत्री (गायक) :- ४७१
प्रेम बहादुर खड्का :- ४५३
डा मुकेश राज काफ्ले :- ४३९
प्रकाश सिंह कार्की :- ४०९
तिलक बहादुर रानाभाट :- ३५३
अबुल हुसेन अन्सरी :- ३४८
राज कृष्ण अमात्य :- ३२४
डा राम शरण थपलिया :- ३७८
शंकर तिवारी :-३८४
शारदा पौडेल :- ३५८
शिव राज जोशी :- ३५३
हर्क बहादुर देउवा :- ३५८
उत्तर बहादुर ऐर :- २२५
गणेशबहादुर बिष्ट :- २८२
गोबिन्द बहादुर रानाभाट :- २५७
डा टिएन योगी :- २५९
डिकेन्द्रराज कंडेल :- २२६
दिवाकर गौतम :- २०६
प्रबिन बन :- २२३
भरतकुमार शाही :- २८४
भरत प्रसाद लम्साल :- २०६
धुर्बप्रसाद पौडेल :- १९७
मनोज खड्का :- १९५
कृष्णप्रसाद कुइँकेल :- १७८
गणेशप्रसाद बिमली :- १७१
पुरुशोत्तम लामिछाने :- १६०
हर्ष बहादुर बम :-१८४
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको