+
+
-- Sponsored Ad --

बङ्गलादेशले श्रीलङ्कालाई १२–० ले हरायो, नेपाल फाइनल पुग्न असफल

339 पटक हेरिएको
Clock २०७८ पुष ५, सोमबार ०७:३१
-- Sponsored --

एन सञ्चार, पौष ५, काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा बङ्गलादेशले श्रीलङ्कालाई १२–० गोलले हराएको छ ।

बङ्गलादेशले फाइनल प्रवेशका लागि श्रीलङ्कासँग बराबरी खेलेको भए पनि पर्याप्त थियो । तर ढाकामा भएको खेलमा श्रीलंकाको पोष्टमा बंगलादेशको टोलीले १२ गोल प्रहार गरेको हाे ।

बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल फाइनल पुग्न असफल भएको छ । बङ्गलादेश श्रीलङ्कासँग पराजित भएको भए आज भारतसँग हारेको नेपाल फाइलनमा पुग्ने थियो । प्रतियोगिताको फाइनलमा अब भारत र बङ्गलादेश खेल्नेछन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win