सरकारको गैर जिम्मेवारीपनका कारण कोरोना संक्रमितको मृत्यदर बढ्यो, देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताउनु भएको छ ।

सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढेको उहाँले बताउनुभयो ।

सभापति देउवाले यस्तो परिस्थितिमा सबै नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो । इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र को शुभकामना दिँदै देउवाले नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न समेत अनुरोध गर्नुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 17 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 25 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *