Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
नवलपुर जेसीज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित नवलपुर जेसीज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

नवलपुर जेसीज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित

423 पटक हेरिएको
Clock २०७८ पुष १६, शुक्रबार १९:५०
-- Sponsored --

नवलपुर,पुस १६ । नवलपुर जेसीज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित भएकी  छन । १३ औ बार्षिकी साधारण सभा तथा १२ औ शाखा अधिवेसनबाट राधिका भुसाल निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी रमेश अधिकारीलाई ५ मतले पछाडी पर्दे भुसाल निर्वाचित भएको निर्वाचन समितीका संयोजक राधा उपाध्यायले जानकारी दिए ।खसेको ३० मतमा भुसालको पक्षमा १७ मते अधिकारीकोे पक्षमा १२ मत खसेको थियो भने एक मत बदर भएको निर्वाचन समिती जानकारी दिएके छ। अध्यक्ष पदमा निर्वाचन भएपनि अन्य पदमा भने सर्वसहमत भएको छ ।

 

१२ औ शाखा अधिवेसनबाट कार्यकारी उपाध्यक्ष अनु सिग्देल र निरञ्जन बगाले सर्वसहमत भएका छन ।त्यसैगरी उपाध्यक्षमा विमल कुमार जोशी ,भुपराज पोख्रेल,दिपक बहादुर शाही र श्याम अधिकारी चयन भए छन बाकी महासचिब, कोषाध्यक्ष र कानुनी सल्लहकार अध्यक्षले चयन गर्ने प्रावधान रहेको छ । ३१ जना सदस्य रहेको नवलपुर जेसीज शाखाको १३ अधिवेसन बिहिबार सम्पन्न भएको थियो ।

 

२००९मा स्थापना भएको नवलपुर जेसीजले दोस्रो पटक महिला अध्यक्ष पाएको छ । पहिलो महिला अध्यक्ष २०१९ मा राधा उपाध्याय बन्न सफल भएकी थिइन । 

 

                              

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win