+
+
-- Sponsored Ad --

एमालेले टुङ्गाे लगायाे राष्ट्रिय सभाका उम्मेदवार

439 पटक हेरिएको
Clock २०७८ पुष १९, सोमबार २०:१६
-- Sponsored --

एन सञ्चार, १९ पुषः

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारकाे टुङ्गाे लगाएकाे छ । एमालेले आज साेमवार सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुङ्गो लगाएकाे हो । 

हिजाे आइतवारकाे केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज टुङ्गाे लगाएकाे एमालेले जनाएकाे छ । यस्ताे छ उम्मेदवारकाे नाम– 

प्रदेश–१

खुलाः देवराज घिमिरे (झापा)

महिलाः सुमित्रा भण्डारी (झापा)

अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२

खुलाः असर्फी भिनवार यादव (धनुषा)

महिलाः बिना साह (रौतहट)

बागमती

खुलाः गोपाल शाक्य (ललितपुर)

महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी

खुलाः पुण्यप्रसाद पौडेल (कास्की)

महिलाः लीला पोखरेल थनेत (नवलपुर)

दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी

खुलाः रामदयाल गुप्ता (दाङ)

महिलाः भारती खनाल (बाँके)

दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली

खुलाः चूडामणि शर्मा (सुर्खेत)

महिलाः गंगा थापा महत (जुम्ला)

अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम

खलाः डिल्लीराज भट्ट (डोटी)

महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)

दलितः नरेश बिक (बैतडी)

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win