0 प्रतिक्रिया
लोकन्थलीमा ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु
२९ पुस, काठमाडौं । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



