+
+
-- Sponsored Ad --

नवलपुरका सिडिओ घिमिरेलाई काेराेना संक्रमण

476 पटक हेरिएको
Clock २०७८ पुष ३०, शुक्रबार १९:३४
-- Sponsored --

नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणमा घिमिरेमा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि  प्रमुख जिल्ला अधिकारी घिमिरेले घाँटीमा सामान्य खसखस भएपनि अरु खास समस्या नभएको बताउनुभयो ।
कार्यालयकै क्वाटरमा स्वास्थ्य लाभ लिइरेहको भन्दै उहाँले जिल्लावासी सबैलाई सुरक्षित हुन आग्रह गर्दै खोप सेवा नलिएका सबैले अनिवार्य रुपमा खोप लगाउन आग्रह गर्नुभएको छ । भिडभाड नगर्न, अति जरुरी काम विना हिडडुल नगर्न समेत उहाँको आग्रह छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win