+
+
-- Sponsored Ad --

इन्धनको मूल्य वृद्धिविरुद्ध काठमाडौंमा मसाल जुलुस प्रदर्शन

391 पटक हेरिएको
Clock २०७८ माघ ७, शुक्रबार २१:१०
-- Sponsored --

७ माघ, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि र खोप अनियमितताको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका अनेरास्ववियूका विद्यार्थीहरुले शुक्रबार देउवा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

‘देउवा, देउवा–एस पापा, कालापानी पुग्यौ ?- नो पापा, २४ लाख खोप खै ?– हाहाहा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले मसाल जुलुस प्रदर्शन गरे ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win