+
+
-- Sponsored Ad --

बढ्यो सुनचाँदीको मूल्य ।

391 पटक हेरिएको
Clock २०७८ फाल्गुन २९, आईतवार ११:१७
-- Sponsored --

काठमाडौं । साताको पहिलो दिन  आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार २ सयले बढेर एक लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win