+
+
-- Sponsored Ad --

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

414 पटक हेरिएको
Clock २०७८ चैत्र २, बुधबार १०:३७
-- Sponsored --

२ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि नेपालले  श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो ।

लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win