+
+
-- Sponsored Ad --

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

259 पटक हेरिएको
Clock २०७९ असार १५, बुधबार १४:४०
-- Sponsored --

१५ असार, काठमामाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा एक हजार २४० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win