0 प्रतिक्रिया
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
१५ असार, काठमामाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



