0 प्रतिक्रिया
स्याङ्गजामा जिप दुर्घटना हुदा ८ घाइते ।
स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा जीप दुर्घटना हुदा ८ जना घाइते भएका छन ।
बानेथोकबाट बयरघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचारका लागी पठाइएकाे प्रहरीले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



