0 प्रतिक्रिया
बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभएको छ।
उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४ सय ३५ मतान्तरले पराजित गर्नु भएको हो। एमालेका ओझाले ३ हजार ९ सय ७६ मत प्राप्त गर्दा कांग्रेसका रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको छ ।
सारुले ३ हजार ९ सय ६२ र घिमिरेले ३ हजार ५ सय ६ प्राप्त गर्नुभएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




