+
+
-- Sponsored Ad --

काठमाडौं अपडेटः बालेनलाइ २८ हजार मत, अन्यलाइ कति ?

444 पटक हेरिएको
Clock २०७९ जेष्ठ ७, शनिबार ०८:०४
-- Sponsored --

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार ९८० मत ल्याएका छन् ।

स्थापितसँग साहको १३ हजार ३१२ मतान्तर छ । यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६५७ मत पाएकी छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win