0 प्रतिक्रिया
काठमाडौंमा ५० हजार बढी मतका साथ बालेनको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ।
पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत प्राप्त गरेर अग्रता अग्र स्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै, ३० हजार १५ मतसहित केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । बालेन साह सिर्जना सिंह भन्दा १९ हजार २ सय ६३ मतले अगाडि हुनुहुन्छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




