0 प्रतिक्रिया
असार १ गतेदेखि आइतबारकाे साप्ताहिक बिदा हट्ने
काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चाैधरीले जानकारी दिनुभयाे ।
सोमबार नै सर्वोच्च अदालतमा दुई दिन साप्ताहिक बिदा दिने सरकारको निर्णयविरुद्ध रिट परेको थियो । जसको पेशी मंगलबारलाई तोकिएको थियो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



