0 प्रतिक्रिया
एन्फाको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाको बधाई
१५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई बधाई दिएका छन् ।
एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसहितलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।
कर्मा छिरिङ्ग शेर्पालाई हराउँदै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



