0 प्रतिक्रिया
बालबालिकाले हिलो खेलेर मनाए धान दिवस
१५ असार, ललितपुर । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सवमा बालबालिकाहरु पनि सहभागी भएका छन् ।
विभिन्न स्कुलबाट आएका उनीहरु कोही धान रोपेर रोपेका छन् भने कोहीले हिलो खेलेर रमाइलो गरेका छन् ।
‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव आरम्भ गरेका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



