0 प्रतिक्रिया
बालेन शाहले भने– ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तबलबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताउनुभएको छ ।
शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु ।’
यसैबीच उहाँले आज यम बुद्धका बुवा र आमालाई भेट्नुभएकाे छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



