0 प्रतिक्रिया
ठूलो मात्रामा लागू औषधसहित २२ जना पक्राउ
१८ साउन, काठमाडौं । प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



