+
+
-- Sponsored Ad --

दाङमा कल्भर्ट भासियो, गढवा–राजपुर सडकखण्ड अवरुद्ध

272 पटक हेरिएको
Clock २०७९ असार २५, शनिबार १७:५६
-- Sponsored --

काठमाडौं । वर्षाका कारण दाङको गढवा–राजपुर सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट भासिएको छ ।

पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

स्थानीयले सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन माग गरेका छन् ।

अहिले कालाकाटेदेखि राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटरमा सडकमा कालोपत्रेको काम भइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win