+
+
-- Sponsored Ad --

च्याउ टिप्न जाँदा खोलामा फसेका महिलाको उद्धार

270 पटक हेरिएको
Clock २०७९ असार २६, आईतवार १०:५०
-- Sponsored --

२५ असार, दाङ । दाङमा जंगली च्याउ टिप्न गएका महिलाहरु खोलामा आएको बाढीले छेकिएपछि सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

राजपुर गाउँपालिका–२ स्थित दक्षिण चुरे भएर उत्तरतर्फ बग्ने सोमइथान खोलामा आएको बाढीले छेकिएका उनीहरूको उद्धार गरिएको हो । १६/१७ जनाको समूह भएर त्रिशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरु फसेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win