+
+
-- Sponsored Ad --

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनालाई ११ कित्ता

256 पटक हेरिएको
Clock २०७९ असार २८, मंगलवार ११:५३
-- Sponsored --

२८ असार, काठमाडौं । हिमालयन हाइड्रोपावरको लिमिटेले सर्वसाधारको लागि जारी गरेकेा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।

असार २८ गते, मंगलबार (आज) कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win