0 प्रतिक्रिया
सन्तोष केसिको “दक्षिणा” सार्वजनिक
हरि सुवेदी,गैंडाकोट बैशाख २१,।।
सन्तोष के सी को आधुनिक एलबम दक्षिणा ‘ भाग्य कस्ले देखेको छ गीत सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर रहेको छ ।
गीतमा लय शब्द भने सन्तोष केसीको नै रहेको छ ।
म्युजिक भिडियोमा सन्तोष केसी ,वर्षा राउत, बिक्रम बुढाथोकी , र आर्यन तामाङको दमदार अभिनय देख्न पाइनेछ। भिडियोलाई क्रन्ति केसीले निर्देशन गरेकी छन् भने एरेन्ज कमल सौरागको रहेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



