0 प्रतिक्रिया
कोरोना संक्रमणबाट देवचुली र गैडाकोटका १/१ जनाको मृत्यु ।
सन्ताेष गाैडेल, २५ वैशाख ०७८ कावासोती : नवलपुरको देवचुली र गैडाकोट नगरपालीकाका दुइ जना संक्रमितको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
देवचुली नगरपालीकाको वडा नम्वर ९ का ५३ वर्षिय पुरुष को मृत्यु भएको देवचुली नगरपालीकाले जानकारी दिएको छ ।
त्यस्तै यहि वैशाख १४ गते अस्पताल भर्ना भै भेन्टिलेटरको सहायतामा उपचाररत गैडाकोट ११ का ९४ वर्षिय पुरुषको शनिवार विहान १ः४५ को समयमा मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




