+
+
-- Sponsored Ad --

आजको मौसम

512 पटक हेरिएको
Clock २०७९ भाद्र २८, मंगलवार ११:४२
-- Sponsored --

काठमाडौं : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको अनुमान छ। 

बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज बिहान प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । गएराति गोरखाको गोरखा बजारलगायत गोरखा र लमजुङका धेरै ठाउँमा भारी वर्षा भएको छ । 

चेपे नदी,  दरौदी नदीका स–साना सहायक नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win