+
+
-- Sponsored Ad --

साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने

399 पटक हेरिएको
Clock २०७९ माघ १०, मंगलवार १७:३८
-- Sponsored --

काठमाडौं । साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने भएको छ । कम्पनीले ल्याएको मोबाइल एपमा यो सुविधा दिइएकाे हो ।

‘साझा प्लस’ नाम दिइएको एपमा यात्रुले साझा यातायात बसहरू रुट अनुसार हेर्न, बसहरूको लाइभ ट्र्याक, साझा यातायात बसहरूको नजिकको स्टपहरू थाहा पाउन तथा बस स्टपबाट नजिक पुग्ने समय अनुमान गर्न सक्नेछन् ।

बेटा संस्करणका रुपमा सार्वजनिक एपमा थप सुधार र स्तरवृद्धि गर्न कम्पनीले प्रयोकगर्ताबाट प्रतिक्रियामा पनि मागेको छे । यो एप गुगल प्लेस्टोरमार्फत डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win