0 प्रतिक्रिया
तातोपानी नाका पाँच दिनका लागि बन्द
काठमाडौं । उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका पाँच दिनका लागि बन्द हुने भएको छ ।
नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ गतेदेखि वैशाख २ गतेसम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



