+
+
-- Sponsored Ad --

राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान, सन्दीप नेपालमै

370 पटक हेरिएको
Clock २०८० जेष्ठ १७, बुधबार ११:३८
-- Sponsored --

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

राष्ट्रिय टोलीमा सन्दीप लामिछालाई भने समावेश गरिएको छैन । बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान पाएनन् ।

दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ ।

 

 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win