0 प्रतिक्रिया
आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए, थप विवरण आउन बाँकी
२१ कात्तिक, काठमाडौं । धादिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।
मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



