+
+
-- Sponsored Ad --

पाँच एसएसपी डीआईजीमा बढुवा

127 पटक हेरिएको
Clock २०८१ पुष २८, आईतवार २२:०२
-- Sponsored --

२८ पुस, काठमाडौं । नेपाल प्रहरीका पाँच जना बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको हो ।

ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियाको बढुवा भएको हो ।

४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो । डीआईजीहरू रविन्द्र केसी, भरतबहादुर बोहरा, कुबेर कडायत र दुर्गा सिंह बढुवा भएका थिए भने अर्जुन चन्द ठकुरी अनिवार्य अवकाशमा गएका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win