0 प्रतिक्रिया
युरोकप फुटबलमा स्पेन र स्वीडेनले अङ्क बाँडे
काठमाण्डाै – युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
गोल गर्ने अवसर पाए पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन । यस्तै, स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अङ्क जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्वीडेन १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




