+
+
-- Sponsored Ad --

मोबाइल चार्ज गर्ने क्रममा चट्याङ लागेर बालकको मृत्यु

440 पटक हेरिएको
Clock २०७८ असार १२, शनिबार १७:४२
-- Sponsored --

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आज बिहान चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनचौपारी गाँउपालिका २ घडेरी बस्ने रोहित गुरुङको बिहान साढे पाँच बजे चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले बताउनु भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win