0 प्रतिक्रिया
चितवनको भरतपुरमा भारतीय भुपुको क्याम्प बस्ने ।
शारदा झेडी मगर, असार ३१ ।।
भारतीय दूतावास ,सैनिक पेन्सन शाखा काठमाडौंको पेन्सन क्याम्प चितवनको भरतपुरमा बस्ने भएको छ ।
आगामी साउन महिनाको ९ गतेदेखि १३ गते सम्म क्याम्प बस्न लागेको भारतीय दूतावासले जानकारी दिएको छ ।
क्याम्पमा लाइफ सर्टिफिकेट नवीकरण, पेन्सन सम्बन्धि समस्याको समाधान र कुनै पेन्सनरको मृत्युु भएको भएमा आइपर्ने समस्याहरुको समाधानका लागी भुतपुर्व सैनिकहरु र आफ्ना परिवारका सदस्यहरु जान सक्ने डिस्टिक सोल्जर सेक्रेटरी चितवनले जनाएको छ ।
कोभिड 19 को महामारीका बेला लामो समयदेखि समस्या झेल्नुपरेका पेन्सनरहरुको सुबिधाका लागि क्याम्प राखिएको जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



