निमको ५ देखि १० वटा पात खानाले विच्छीले टोकेको सबै पीडा १५ मिनेटमै निको हुन्छ ।
सत्यानाशीको जरालाई पानीसँग पिसेर टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।
प्याजको रसलाई टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।
इमलीको वियालाई यति रगड्नु होस् कि बाहिरको रातो भाग हटेर सेतो भाग आओस् । त्यसपछि विच्छीले टोकेको ठाउँमा उक्त घोटेको इमली लगाई दिनाले विषु चुस्दछ । जबसम्म पूर्ण रुपमा विष चुस्दैन तबसम्म इमली खस्दैन ।
यदि घरमा विच्छी छन् भने एउटा विच्छीलाई छोपेर मारी गाडी दिनाले सबै विच्छी भाग्छन् ।
नियमित मुला खानाले विच्छीको विष लाग्दैन ।