+
+
-- Sponsored Ad --

मिलमा आगालागी

402 पटक हेरिएको
Clock २०७८ श्रावण २७, बुधबार २१:३४
-- Sponsored --

मध्यविन्दु नगरपालिका १ मा बस्ने छविलाल बिष्टका काठको मिलमा आगालागी भएको छ । काठ चिरान हुने मिलमा विद्युत लाईन सर्ट भई अचानक आगालागी भएको र मानविय क्षती भने नभएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

आगालागीबाट ठुलो पलङ ५ सेट, सानो पलङ २ सेट, दराज ४ वटा, प्लाई बोर्ड १५० थान, प्लाष्टिकको कुर्ची ५ वटा, बा.प्र.३–०३ प १९९७ नम्बरको स्कुटरमा क्षती भएको छ ।

त्यसैगरी लु ३३ प ९३५७ नम्बरको मोटर साईकलमा सामान्य क्षति भएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win