+
+
-- Sponsored Ad --

शिक्षक हत्याको आरोपमा दुई पक्राउ

513 पटक हेरिएको
Clock २०७८ भाद्र ३०, बुधबार ०७:५९
-- Sponsored --

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरीकार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनुप क्षेष्ठले जानकारी दिनुभएको छ ।

मंगलबार विहान विद्यालय प्रांगणमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा शिक्षक नगेन्द्र बिसीको शव फेला परेको थियो । शिक्षक २०५६ सालदेखि विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win