यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सांसदहरू

कात्तिक ८, काठमाडौं ।।

राष्ट्रिय सभामा १९ सदस्यको पद फागुन २१ गतेबाट रिक्त हुँदैछ ।

यस विषयमा छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य निर्वाचन आयुक्तहरूले भेट गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको मिति चाँडै तोकिने बताएका छन् । 

कार्यकाल सकिन लागेका राष्ट्रियसभा सांसदहरूः

  • अगमप्रसाद वान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • उषा शर्मा पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
  • कविता बोगटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • कोमल वली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • खिम कुमार वि.क, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • दुर्गा नारायण पाण्डेय, नेपाली कांग्रेस
  • जीवन बुढा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी ( नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी)
  • तारा देवी भट्ट, नेपाली कांग्रेस
  • दीनानाथ शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • नैनकला ओझा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • परशुराम मेथ्री गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • राधेश्याम अधिकारी, नेपाली कांग्रेस
  • राम लखन चमार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • रामनारायण बिडारी, मनोनीत
  • शशिकला दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • शान्ती कुमारी अधिकारी जिसी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी)
  • शेरबहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
  • सुमनराज प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *