+
+
-- Sponsored Ad --

सिंहदरबारभित्र गोली चल्यो

450 पटक हेरिएको
Clock २०७८ कार्तिक १०, बुधबार २१:४८
-- Sponsored --

सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win