+
+
-- Sponsored Ad --

लमजुङमा फेरि भूकम्प ।

337 पटक हेरिएको
Clock २०७८ माघ १४, शुक्रबार १३:२७
-- Sponsored --

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

रातिको समय भइसकेकाले अधिकांश त्यहाँका मानिसहरु सुतिसकेको अवस्थामा भूकम्प आएको हो ।

भूकम्प २ दशमलव ५ रेक्टर स्केलको भएकाले कतिपय मानिसले थाहा समेत पाएका थिएनन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win