0 प्रतिक्रिया
लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत
५ माघ, दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् ।
बिहिवार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री गिरि पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



